कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ सार्वजनिक (भिडिओसहित)

२०७९ असार ५ गते

काठमाडाैँ । गायक कुमार प्रयासकाे ‘अस्ताएकी आमा’ गीत सार्वजनिक भएकाे छ । गीत गायक प्रयासले आफ्नै आमाकाे सम्झनामा गाएका हुन् ।
गीतकाे शब्द साहित्यकार सुवास सङ्गमले लेखेका हुन् भने संगीत संयाेजनकाे काम विक्रम राईले गरेका छन् ।
गायक प्रयासका ‘मारेकाे छ नि हाै’, ‘हिम्पी’लगायतका गीतहरू चर्चामा छन् भने ३ दर्जनभन्दा बढी गीत गाइसकेका छन् ।

२०७९ असार ५ गते
प्रतिक्रिया
सम्बन्धित