प्रियंका रानी जोशी बनिन् मिस नेपाल

काठमाडौं । २०२२ की मिस नेपाल प्रियंका रानी जोशी बनेकी छन् । शनिबार काठमाडौं आयोजित ग्रान्ड फिनालेमा जोशी मिस नेपाल भएकी हुन् ।
जोशीले ‘टाटा टियागो मिस डिलाइट’ को उपाधि पनि जित्न सफल भईन् । उनलाई पूर्व मिस नेपाल नम्रता श्रेष्ठले ताज लगाइदिएकी थिइन् ।

त्यस्तै, ‘द काडमाण्डू पोस्ट मिस इन्टेलेक्चुअल ‘, ‘डाबर अमला मिस ब्युटिफुल हेयर’ को उपाधि रोज कँडेल, ‘बर्जर मिस ग्ल्यामर’ को उपाधि सोफिया श्रेष्ठले जित्न सफल भएका छन् ।

‘ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट’ को उपाधि भने सरिशा श्रेष्ठले जित्न सफल भएकी छिन्, भने द हिडन ट्रेजरले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *