आज गायिका इन्दिरा जोशीको बिहे

२०७९ जेठ ३१ गते

काठमाडाैँ । गायिका इन्दिरा जोशीले आज बिहे गर्दैछिन् । उनले प्रेमी तथा फेसन डिजाइनर शरद केडियासँग बिहे गर्न लागेकी हुन् ।
झण्डै दुई वर्षदेखि प्रेममा रहेका इन्दिरा र शरदले गत वर्ष सगरमाथाको नाम्चेमा पुगेर इन्गेज्मेन्ट गरेका थिए । शरदले इन्दिरालाई इन्गेज्मेन्ट औँठी लगाइदिएपछि इन्दिराले बिहेको प्रस्ताव स्वीकार गरेकी थिइन् ।

२०७९ जेठ ३१ गते
प्रतिक्रिया
सम्बन्धित