सुदूरपश्चिम

सुदूरपश्चिमका ३ जिल्लामा बालबालिकाहरूलाई कोरोनाविरुद्धको खोप लगाइने

प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य संयोजकलगायतको...

अब घर फर्किने छैनन् टंक, हात्तीले आक्रमण गर्दा मृत्यु

कैलालीको टीकापुरमा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

मन्त्री आलेले गरे प्रसिद्ध शक्तिपीठ बडिकेदारको पदमार्ग शिलान्यास

भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि सो क्षेत्रमा पदमार्ग निर्माण गरिन लागिएको हो ।

बैतडीमा अझै पुगेन पाठ्यपुस्तक

बैतडी । बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ...

गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउन नयाँ ऐन ल्याइन्छः प्रधानमन्त्री देउवा

गेटा मेडिकल कलेज सञ्चालन हुनुपर्छ भनेर दबाब बढेको छ, यसलाई अब प्रतिष्ठानको रूपमा विकास...

कैलालीमा महेन्द्रको विकल्प बन्दै हुलाकी राजमार्ग

महेन्द्र राजमार्गको विकल्पमा हुलाकी सडक प्रयोग हुने भएको हो ।

बझाङमा १२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँ गएको बेला तीनैजनाले बालिकालाई सामूहिक बलात्कार गरेको...

डोटीमा घरभित्र पसेर चितुवाले गर्‍यो आक्रमण, दुई जना घाइते

डोटी । डोटीमा चितुवाले घरभित्रै पसेर आक्रमण गर्दा दुई जना घाइते भएका छन् ।...

विनोद शाही मृत्यु प्रकरण: पक्राउ परेनन् आरोपित, पुनः चर्कियो आन्दोलन

तालाबन्दीका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु...

डोटीमा काठेपुलबाट सेती नदीमा खस्दा एक किशोरीको मृत्यु

झोलुङ्गे पुल मर्मत नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत...

कञ्चनपुरको पुर्नवासमा ‘एक स्थानीय तह, एक बीउ स्रोत केन्द्र’ स्थापना गरिने

‘एक खेतमा तीन बाली, उत्पादन वृद्धि गरौँ यसपाली’ भन्ने नारासाथ खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ...

बैतडीमा घरपालुवा जनावरमा खोरेत रोगको समस्या

रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ...

दार्चुलाको पाथामा बिजुली पुग्दा ६६६ घरधुरी लाभान्वित

लामो प्रयासपछि विद्युत् परीक्षण सफल भई बत्ती बलेपछि दुर्गम पाथाका स्थानीयवासी खुसी छन्...

नक्कली नोटसहित धनगढीबाट २ जना पक्राउ

उनीहरूमाथि प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकाे छ । 

सुदूरपश्चिम सरकारद्वारा ३६ अर्ब ७४ करोड ६४ लाख बजेट विनियोजन

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट...

सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने

आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।

बैतडीको खोडपे बजारमा खानेपानीको चरम अभाव, दमकलबाट आपूर्ति गरिँदै

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदा खोडपेवासीले पटकपटक खानेपानी अभाव भोग्नु...

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा...

प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशीको पनि सहभागिता रहने...

1 2 34 35 36 99 100