सुदूरपश्चिम

विनोद शाही मृत्यु प्रकरण: पक्राउ परेनन् आरोपित, पुनः चर्कियो आन्दोलन

तालाबन्दीका कारण नगरपालिकाको सेवा प्रभावित भएको छ...

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु...

डोटीमा काठेपुलबाट सेती नदीमा खस्दा एक किशोरीको मृत्यु

झोलुङ्गे पुल मर्मत नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत...

कञ्चनपुरको पुर्नवासमा ‘एक स्थानीय तह, एक बीउ स्रोत केन्द्र’ स्थापना गरिने

‘एक खेतमा तीन बाली, उत्पादन वृद्धि गरौँ यसपाली’ भन्ने नारासाथ खेतीयोग्य जमिनमा वर्षैभरि सिँचाइ...

बैतडीमा घरपालुवा जनावरमा खोरेत रोगको समस्या

रोग देखापरेका ठाउँमा खोरेतविरुद्धको खोप अभियानसमेत सञ्चालन गरिएको छ...

दार्चुलाको पाथामा बिजुली पुग्दा ६६६ घरधुरी लाभान्वित

लामो प्रयासपछि विद्युत् परीक्षण सफल भई बत्ती बलेपछि दुर्गम पाथाका स्थानीयवासी खुसी छन्...

नक्कली नोटसहित धनगढीबाट २ जना पक्राउ

उनीहरूमाथि प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेकाे छ । 

सुदूरपश्चिम सरकारद्वारा ३६ अर्ब ७४ करोड ६४ लाख बजेट विनियोजन

सुदूरपश्चिम प्रदेशसभा बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट...

सुदूरपश्चिममा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने

आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो ।

बैतडीको खोडपे बजारमा खानेपानीको चरम अभाव, दमकलबाट आपूर्ति गरिँदै

लिफ्टिङ प्रणालीबाट सञ्चालन भएको खानेपानी आयोजनामा समस्या हुँदा खोडपेवासीले पटकपटक खानेपानी अभाव भोग्नु...

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा...

प्रधानमन्त्री देउवाको उपस्थितिमा सुदुरपश्चिमाञ्चल विश्वविद्यालयमा दीक्षान्त समारोह हुँदै

समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो. एसके जोशीको पनि सहभागिता रहने...

सुदूरपश्चिमका ८ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस, एमाले ‘क्लिन स्वीप’

धनगढी । सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ ।...

सर्पको टोकाइबाट अछाममा एक गर्भवतीको मृत्यु

झारफुकमा सन्चो नभएपछि मङ्गलवार बिहान अस्पताल लैजान तयार गर्दागर्दै ज्यान गएको स्थानीयको भनाई छ...

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् ।

कञ्चनपुरका विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

“कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन”

जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

प्लान्ट जडानपछि डोटी अस्पतालले धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ...

मलको विकल्पमा ‘ढैँचा’ उमार्दै कञ्चनपुरका किसान

“माटोको उर्बरा शक्ति बढाउन यो ढैँचा खेतीको अलावा मुमको खेतीसमेत गर्न सकिन्छ”

जिसस बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध निर्वाचित

धनगढी । जिल्ला समन्वय समिति बझाङको प्रमुखमा गठबन्धनका साझा उम्मेदवारको प्यानल निर्वाचित भएको छ...

डडेल्धुरामा देवर-भाउजु एउटै रूखमा झुण्डिएको अवस्थामा फेला

दुवैको शव एउटै रूखमा झुण्डिएको अवस्थामा फेला परेको हो...

1 2 35 36 37 100 101