देशभर नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध

२०७९ माघ ३ गते

काठमाडौं । देशभर नेपाल टेलिकमको मोबाइल सेवा अबरुद्ध भएको छ ।
नेपाल टेलिकमको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, पोस्टपेड तथा प्रिपेड फोन मंगलबार करिव मध्यान्ह १२ बजेदेखि अबरुद्ध भएको हो ।
नेपाल टेलिकमले भने अहिलेसम्म सेवा अवरूद्ध भएकोबारे कुनै जानकारी दिईसकेको छैन ।
त्यस्तै, कम्पनीको इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । भने, टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध भएको छ ।

२०७९ माघ ३ गते
प्रतिक्रिया
सम्बन्धित