विश्वासकाे मत माग्दै शाहले भने– सबैको साझा मुख्यमन्त्री भएर काम गर्नेछु

काठमाडौँ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफू सबैको साझा मुख्यमन्त्रीको रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छन् । प्रदेश संसदमा विश्वासको मत लिने क्रममा संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन् ।

उनले आफूले भ्रष्टाचारविरुद्ध र सुशासन स्थापनका लागि सत्ता पक्ष र प्रतिपक्ष नभनी सबैको साझा मुख्यमन्त्री भएर काम गर्ने उनले बताए ।

अहिले विश्वासको मत पाऊँ भनेर मुख्यमन्त्री शाहले राखेको प्रस्तावमा मतदान गर्ने कार्यक्रम सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *