लागु औषध सम्बन्धी मुद्दामा रकुल प्रीतलाई सोधपुछ

रकुलले व्यस्त कार्यक्रमका कारण यो अनुसन्धानको जवाफ दिने समयअघि सार्न अनुरोध गरेकी थिइन् ।

अधुरै रहे सिद्धार्थका यी काम

एजेन्सी । भारतीय रियालिटी शो ‘बिग बोस १३’का विजेता सिद्धार्थ शुक्लाको हृदय घातका कारण...

‘द मम् – ब्युटी कन्टेस्ट’ हुँदै

काठमाडौँ । आमा भइसकेका महिलाहरूको क्षमता विकास गर्न मोडल सङ्स नेपालले ‘द मम्-ब्युटी कन्टेस्ट’...

गोविन्द राईको ‘परम्पा परम्पा’ सार्वजनिक (भिडिओ)

दिपेन बस्नेतले खिचेको भिडिओको सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् ।

अमिताभ बच्चन काठमाडौँ आउँदै

एजेन्सी । भारतीय कलाकार अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी र अभिनेत्री परिणिती चोपडा...

सकियो चलचित्र ‘हिँड्दा हिँड्दै’को छायाङ्कन

काठमाडौँ । चलचित्र ‘हिँड्दा हिँड्दै’को छायाङ्कन सकिएको छ । निषेधाज्ञाका कारण छायाङ्कन रोकिएको चलचित्रको...

भाइरल बन्दै सिद्धार्थको अन्तिम पोस्ट

एजेन्सी । भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ...

सुधिर र याङ्गसुको ‘यो भाग्यमा’ सार्वजनिक

काठमाडौँ । समीक्षा अधिकारीको स्वरमा रहेको ‘यो भाग्यमा’  गीत सार्वजनिक भएको छ । गीतमा...

साइँला दाइको कथामा दिनेशको ‘लखर लखर’ (भिडिओ)

'लखर लखर' गीतमा केही फरक प्रयोग समेत गरिएको गायक दिनेश बताउँछन् ।

राजश्रीको गीत ‘लखर लखर’ सार्वजनिक

काठमाडौँ । डान्सिङ बिटको गीत ‘लखर लखर’ सार्वजनिक भएको छ । दिनेश गौतमको स्वर...

राजकुमार रावलाई अनुहारको माया

एजेन्सी । भारतीय अभिनेता राजकुमार राव आज ३१ अगस्टमा आफ्नो ३७ औँ जन्मदिन मनाइरहेका...

विनोद चालिसेको कविता तथा गीतिसंग्रह विमोचन

काठमाडौँ । गीतकार विनोद चालिसेद्वारा रचनाबद्ध कविता तथा गीतिसंग्रह ‘तिम्रो आँखाको आकाश’ र ‘मनको...

निशा घिमिरेको स्वास्थ्य अवस्था स्थिर : ३ महिनामा अपेक्षित सुधार देखिएन

काठमाडौँ । नर्भिक अस्पताल, थापाथलीमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा अपेक्षित सुधार नदेखिएको अस्पतालले...

चलचित्र ‘लाइफ इन एलए’ को पहिलो गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लाइफ इन एलए’को पहिलो गीत सार्वजनिक भएको छ । ‘पागल प्रेमी’...

देवीका वन्दनाको ‘परदेशी २’ सार्वजनिक

काठमाडौँ । गायिका देवीका वन्दनाले नयाँ गीत ‘परदेशी-२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द...

प्रिय मीना बेगम… -नाजिर हुसेन

भावुक कलाकारको रूपमा चिनिन्छन्, कलाकार नाजिर हुसेन ।

तेस्रो पटक ‘सेतो धरती’ पढ्दै केकी

उनले चलचित्र 'बोक्सीको घर' कै लागि पुस्तक पढिरहेको बताएकी छन् ।

प्रमोदको चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौँ । मनोज पण्डितको चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । देशको सिमाना मिचियो...

‘म राजेश हमाल’मा जोडिए महेश

काठमाडौँ । चलचित्र ‘म राजेश हमाल’मा कलाकार महेश त्रिपाठी अनुबन्धित भएका छन् । त्रिपाठीलाई...

नियूफको ब्रान्ड एम्बेस्डरमा दयाहाङ

काठमाडौँ । कलाकार दयाहाङ राई नेपाल–युरोपियन फिल्म फेस्टिभल (नियूफ) को ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका...

1 2 21 22 23 72 73