गोविन्द राईको ‘परम्पा परम्पा’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । गोविन्द राईको निर्देशन रहेको म्युजिक भिडिओ ‘परम्पा परम्पा’ सार्वजनिक गरिएको छ । भिडिओमा शुभ आचार्य , मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् ।

दिपेन बस्नेतले खिचेको भिडिओको सम्पादनका साथै रङ संयोजनको काम पनि उनैले गरेका छन् । चन्द्र सिर्मलको आवाज, शब्द र सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन प्रसन्न परियारले गरेका छन् । त्यस्तै मेकअप अशोक रोक्का तथा कोरीयोग्राफी कृश लिम्बुले गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *