सुधिर र याङ्गसुको ‘यो भाग्यमा’ सार्वजनिक

काठमाडौँ । समीक्षा अधिकारीको स्वरमा रहेको ‘यो भाग्यमा’  गीत सार्वजनिक भएको छ । गीतमा समीक्षालाई पारदर्शी खरेलले साथ दिएका छन् ।

जनक विवस न्यौपानेको शब्द तथा संगीत र राजु कार्कीको संगीत संयोजन गीतमा छ । अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन तथा निशान एस केको निर्देशन भिडिओमा छ ।

भिडिओमा सुधिर श्रेष्ठ र याङ्गसु श्रेष्ठको अभिनय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *