देवीका वन्दनाको ‘परदेशी २’ सार्वजनिक

काठमाडौँ । गायिका देवीका वन्दनाले नयाँ गीत ‘परदेशी-२’ ल्याएकी छन् । सञ्जित श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा बिटु भण्डारीको संगीत संयोजन छ ।

भिडिओमा एलिसा पुन, सञ्जाल भण्डारी, निश्चल भण्डारी तथा हीना मगरको अभिनय छ । सञ्जित श्रेष्ठको छायाङ्कन रहेको भिडिओमा बिजेश पौडेलको सम्पादन छ ।

दाजु भाइ कम्पनीले निर्माण गरेको भिडिओलाई लाटोकोसेरो फिल्म्सले तयार गरेको हो । भिडिओ निर्देशक छेवाङ लामा हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *