विपक्षी एमालेको राष्ट्रिय भेला जारी [फोटो फिचर]

सत्तापक्षीय एमालेको विरोधको बाबजूद राष्ट्रिय भेला शुरु भएको छ ।

‘एमालेमा गुटबन्दी ओलीले शुरू गरे’

ओलीले बालुवाटारमा गुट भेला गरेर निर्णयहरु गरेका छन् ।

प्रभु साहले बुझाए प्रचण्डलाई स्पष्टीकरण

त्यसबाहेक अरुले चाहिँ बुझाउनुभएको छैन ।

सर्वदलीय बैठक सम्पन्न, ताजा जनादेशमा जानुपर्ने प्रधानमन्त्रीको भनाइ

प्रधानमन्त्रीको भनाइमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले प्रतिवाद गरेका थिए ।

सिन्धुलीमा जिप दुर्घटना, ४ जनाको मृत्यु

७ जना घाइते भएका छन् ।

शीतल निवासमा सर्वदलीय बैठक जारी, को–को पुगे ? (सूचीसहित)

भट्टराई, नेपाल र खनालबाहेक अन्य दलका शीर्ष नेताहरु शीतल निवास पुगेका छन् ।

हेलिकोप्टरमा शेरधनको ससुराली सयर

काठमाडौं । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई होलिकोप्टर चार्टड गरी ससुराली गाउँ...

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा नेपाल–खनाल नजाने

भोलिको भेलाको तयारीका लागि हामीहरु जुटेका छौँ ।

राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा उपस्थित हुन ओलीलाई भट्टराईको निम्तो

पत्रकारहरुसँग सवाल जवाफ गर्दै नेता भट्टराईले ओलीलाई यस्तो निम्तो दिएका हुन् ।

प्रचण्डको निर्देशनमा नेपाल समूहको राष्ट्रिय भेला : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री एमव् एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधवकुमार...

यस्तो देखियो बालुवाटारको चियापान [फोटो फिचर]

यदि सचेत गराउँदा गराउँदै गरिए पार्टीको विधानअनुसार हुँदै जानेछ ।

बालुवाटारमा ओलीले सोधे– एकथरी अनुहारहरु देखिएनन् नि ?

कारणबस् आउन सक्नुभएन कि के भयो । त्यो उहाँहरु जान्नुहुन्छ ।

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

अधिकारीका अनुसार राष्ट्रपतिले यसअघि नै दलहरुसँग कुराकानी गर्न चाहेकी थिइन् ।

सन्ध्या तिवारी नेतृत्वको एमालेको नाम फेर्न आयोगमा निवेदन

पत्रअनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्नेछ ।

छलफल शुरुमा गुलियो पछि टर्रो भयो : माधव नेपाल [भिडिओसहित]

यथास्थानमा रहने अवस्था बन्यो ।

२३ नेताहरुको स्पष्टीकरण आएको छैन, आवश्यक निर्णय गर्छौँ : प्रवक्ता श्रेष्ठ

हामीले पत्र पठाइसकेका छौँ । उहाँहरुले जवाफ दिनुभएको छ । यो सन्दर्भमा हामीले पुनः...

धुम्बाराहीमा नेपाल समूहको अडान : २८ गतेको निर्णय मान्दैनौँ

हामीले मान्दैनौँ भनेका छौँ ।

४ महिनापछि एमालेका दुई खेमाबीच छलफल, दुवै आ–आफ्नै अडानमा

छलफलमा फागुन २८ को ओली पक्षले गरेको निर्णय खारेज विषयमा पनि छलफल भयो ।

कांग्रेसले सत्ताभन्दा पनि पार्टीलाई लोकप्रिय बनाउनेतिर सोच्नुपर्छ : पौडेल

देशको हित गर्न कांग्रेस सरकारमा जान तयार हुनुपर्छ तर अन्य दलको बुई चढेर सत्तामा...

1 2 145 146 147 222 223