यस्तो देखियो बालुवाटारको चियापान [फोटो फिचर]
२०७७ चैत ३ गते
![यस्तो देखियो बालुवाटारको चियापान [फोटो फिचर]](https://www.makalukhabar.com/wp-content/uploads/2021/03/IMG-e27042cb6868bddb69143dc716b57e99-V.jpg)
|चियापान कार्यक्रममा बौल्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्वीरः मकालु खबर|
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रममा आफ्नो समूहका नेता/कार्यकर्ताहरुले उपस्थिति जनाएका छन् ।
सरकारी निवास बालुवाटारमा बिहान ११ बजेदेखि सुरू भएको चियापान कार्यक्रममा एमालेका सबै नेताहरुलाई निमन्त्रणा गरिएको थियो । तर, विपक्षी एमाले भने सहभागी थिएन ।
यस्तै एमाले नेता बामदेव गौतम पनि सहभागी थिएनन् । चियापान कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टीमा अचाक्ली गतिविधि मान्य छैन । यदि सचेत गराउँदा गराउँदै गरिए पार्टीको विधानअनुसार हुँदै जानेछ ।’

२०७७ चैत ३ गते
प्रतिक्रिया
सम्बन्धित








