एकैपटक ८४ जना लेखा अधिकृतको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । ८४ जना लेखा अधिकृतहरूलाई पदस्थापन गरिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रक कार्यालयले लोकसेवा आयोगबाट सिफारिस भइ आएका लेखा अधिकृतहरूलाई विभिन्न निकायमा लेखा अधिकृत तथा कोष नियन्त्रकमा पदस्थापन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *