मुम्बईमाथि कोलकाताको शानदार जित

काठमाडौं  । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्समाथि कोलकाता नाइट राइडर्सले २४ रनको शानदार जित निकालेको छ ।

टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको कोलकाताले दिएको १७० रनको मध्यम लक्ष्य पछ्याएको मुम्बई ७ बल खेल्न बाँकी हुँदै १४५ रनमा समेटिएको हो ।

यो जितसँगै कोलकाता १४ अंकसहित दोस्रो स्थानमा यथावत छ । मुम्बई भने ६ अंकसहित नवौं स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *