मोरङमा मेयरकी आमाको अन्त्येष्ठीमा हज्जारौं मलामी भेला हुँन लकडाउनले छोएन मकालु खबर सोमबार, वैशाख १५, २०७७ १४:२४ मेयर ढकालकी आमाको अन्त्येष्ठीमा स्थानीय जनता मात्र हैन अन्य राजनीतिक दल, समाजसेवी समेतले लकडाउनको पूर्ण अवज्ञा गर्दै सहभागी भएका थिए ।