पोखराको ३४ सय मत गणना, झिनो मतान्तरले गठबन्धन अगाडि

पोखरा । कास्कीको पोखरा महानगरपालिकाको मेयरमा गठबन्धन उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।

गठबन्धनका मेयर उम्मेदवार आचार्यले १ हजार १ सय ९१ मत प्राप्त गर्दा एमालेका मेयर उम्मेदवार कृष्ण थापाले १ हजार १ सय ३६ मत पाएका छन्। त्यस्तै, उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले १ हजार ३ सय १५ मत पाउँदा एमालेकी मन्जुदेवी गुरुङले १ हजार २ सय ७० मत पाएकी छन्।

साथै, वडा तर्फ १, २ र १२ मा कांग्रेस उम्मेदवार अगाडि छन् भने २३ मा एमालेको अग्रता कायम छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *