गठबन्धन

गठबन्धनभित्र ‘उप-गठबन्धन’काे कसरत, कांग्रेस भन्छ- सहज छैन

प्रादेशिक र सङ्घीय निर्वाचन नजिकिँदाे छ ।

गठबन्धनले चुनावमा सत्ताको चरम दुरुपयोग गर्‍यो : कास्की एमाले

पोखरा । नेकपा एमाले कास्कीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेको आरोप...

गुल्मी समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

प्रमुखमा कांग्रेसका दोर्ण खत्री, उप–प्रमुखमा नेकपा माओवादी केन्द्रका तेजेन्द्र सलामी...

एकीकृत समाजवादीको निर्वाचन समीक्षाः गठबन्धन भित्रैबाट विश्वासघात भयो (भिडिओसहित)

देशैभरि संगठन हुँदाहुँदै पनि आफूहरूले गठबन्धनमा विश्वास गरेर थोरै ठाउँमा मात्र उम्मेदवारी दिएको तर...

प्रचण्ड निवास पुगे गृहमन्त्री खाँण, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल

भेटमा स्थानीय तह निर्वाचनको समीक्षा र सत्तारुढ दलहरूको गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल...

पदभार ग्रहणसँगै मेयर दाहालको निर्णय; भरतपुरवासीलाई खानेपानी निःशुल्क

'भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौँ'...

पोखरामा गठबन्धनका धनराजलाई एमालेकै भोट

मेयरमा आचार्यले ९ वटा वडामा अग्रता गुमाएका छन्...

पोखरा मेयरमा धनराज आचार्यको अग्रता कायमै, उपमेयरमा गुरुङको छलाङ

उपमेयरमा एमालेकी गुरुङले कांग्रेसकी रानाभाटलाई हाल ४०२३ मतले पछाडि पारेकी छन्...

वीरगञ्जमा निवर्तमान मेयर सरावगीलाई १३२८२ मतले उछिन्दै गठबन्धनको अग्रता

निवर्तमान मेयर सरावगी गठबन्धनभन्दा १३ हजार २८२ ले पछाडि...

पोखरा महानगरमा ३७१२२ मतसहित धनराज आचार्यको अग्रता

अघिल्लो मतपरिणाम अनुसार झिनो मतले पछाडि रहेकी एमालेकी गुरुख हाल १०३१ मतले अगाडि छिन्...

विराटनगर महानगरमा भारी मतान्तरका साथ नागेश कोइरालाको अग्रता

जारी मतगणनामा मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा घोषणा गरेको मतपरिणाम...

वीरगञ्ज महानगरपालिकामा गठबन्धनको अग्रता

हालसम्म यस महानगरपालिकामा कूल ४६ हजार ३५२ मत गणना भएको हो...

पोखरा महानगरमा धनराज आचार्य २८४५ मतले अगाडि

महानगरपालिकामा ५८१२२ मत गणना हुँदा गठबन्धनको अग्रता कायम...

पोखरा महानगरमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

आचार्य भन्दा थापा २८४५ मतले पछाडि...

घोडाघोडीको प्रमुखमा रावत र उपप्रमुखमा चौधरी निर्वाचित

कैलालीका १३ पालिकामध्ये घोडाघोडीसहित ८ पालिकाको मतपरिमाण सार्वजनिक भइसकेको छ...

विष्णुपुरको अध्यक्षमा जसपा र उपाध्यक्षमा कांग्रेस निर्वाचित

तीन हजार १६४ मत प्राप्त गरी अध्यक्षमा यादव विजयी..

सिन्धुलीको सुनकोशीमा गठबन्धन विजयी

सात वडा रहेको सुनकोशीमा ६ वटामा गठबन्धन तथा एउटामा एमाले विजयी...

हेटौँडा उपमहानगरको ताजा मतपरिणाम

पछिल्लो मतपरिणाम अनुसार ३७ हजार ९९४ मत गनिसक्दा प्रमुख पदमा गठबन्धनको पकड...

देउखुरीको गढवामा गठबन्धन विजयी

गढवाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका यमनारायण शर्मा पोखरेल विजयी...

भरतपुरमा ९८०१ मतसहित रेनु दाहाल अगाडि

गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल १६१७ मतले अगाडि...

1 2 3 4