वीरगञ्जमा निवर्तमान मेयर सरावगीलाई १३२८२ मतले उछिन्दै गठबन्धनको अग्रता

काठमाडाैँ । वीरगञ्ज महानगरपालिकाकाे मेयरमा गठबन्धनबाट जनता समाजवादी पार्टीकाका मेयर उम्मेदवार राजेशमान सिंहले अग्रता कायम राखेका छन्।

सिंहले २७ हजार ५१५ मतसहित अग्रता कायमै राखेका हुन्। उनलाई एमालेका विजयकुमार सरावगीले १४ हजार २३३ मतसहित पछ्याइरहेका छन्। निवर्तमान मेयर सरावगी गठबन्धनभन्दा १३ हजार २८२ ले पछाडि छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *