नेपाली कांग्रेस

गोकर्णेश्वरमा कांग्रेसको विजयी यात्रा शुरू, वडा नं ५ मा प्यानल नै विजयी

यो जितसँगै कांग्रेसले मेयर र उपमेयरमा पनि प्रतिद्वन्द्वी एमालेका उम्मेदवारलाई पछि पारेको छ...

विराटनगरमा कांग्रेसको अग्रता कायम, उपमेयरमा बढ्दो मतान्तर

गठबन्धनका उपमेयरका उम्मेदवार यादवभन्दा एमालेकी कार्कीले १९२१ मतले अग्रता लिएकी हुन्...

डोटीमा कांग्रेसको विजय-र्यालीमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

दुर्घटनामा परी १४ वर्षीय विक्रम नेपालीको मृत्यु भएको हो...

अछामको चौरपाटीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर आउजीलाई हराउँदै कांग्रेसका भीमबहादुर साउद अध्यक्षमा ९८२ मतसहित विजयी...

बैतडी मेलौलीमा माओवादी विजय, सिगासमा कांग्रेस

अघिल्लो निर्वाचनमा सिगासमा अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसको कब्जा थियो भने योपटक अध्यक्षमा मात्रै...

टोखामा १४,१८६ मत गणना, प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको हो...

चन्द्रागिरीमा कांग्रेसका गिरीको अग्रता

काठमाडौँ उपत्यकाभित्र चन्द्रागिरी सबैभन्दा ठूलो नगरपालिका हो...

जुम्लाको हिमामा अध्यक्ष-उपाध्यक्षमा दुवैमा कांग्रेस विजयी

यसअघि ०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रले वर्चश्व जमाएको सो पालिकामा यसपटक कांग्रेसले पकड...

गठबन्धनका पक्षमा आएको नतिजाका कारण एमाले अत्तालिएको कांग्रेसको टिप्पणी (विज्ञप्तिसहित)

आयोगको मागअनुसार जिम्मेवारीपूर्व राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी खटाइरहेको अवस्थामा सरकारले धाँधली गरेको भन्नू गैरजिम्मेवारीपनको...

कैलारीका तीन वडामा कांग्रेस विजयी

टीकापुर, भजनी र जोशीपुरमा भने नागरिक उन्मुक्ति पार्टी अगाडि...

ललितपुर महानगर प्रमुखमा कांग्रेसका चिरीबाबुको अग्रता

कांग्रेसका चिरीबाबुले ४३१२ र एमालेका हरिकृष्ण व्यञ्जनकारले २०३८ मत पाएका छन्...

एमालेले आम मतदाताको अभिमतको अवमूल्यन गरेको महामन्त्री थापाको आरोप

एमालेले पुनः मतदानको माग राख्दै निर्वाचन प्रक्रियामाथि अनेकन प्रश्न उठाउनुले आम मतदाताको अभिमतमाथि शंका...

विराटनगरमा फराकिलो मतान्तरले कांग्रेसको अग्रता

कांग्रेसका नागेश कोइरालाले ३०६० मत ल्याउँदा नेकपा एमालेका सागर थापाले २२२३ मत प्राप्त गरेका...

कीर्तिपुर नगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता

कांग्रेस उम्मेदवार नकर्मीले २६२० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी एमालेका बज्रजार्यले १६०५ मत...

शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा...

बागलुङ तमानखाेलाको अध्यक्षमा पुनः जाेकलाल बुढा निर्वाचित

माओवादी उम्मेदवार देवबहादुर पुनलाई हराएर जोकलाल बुढाले अध्यक्ष पदमा दोस्रोपटक बाजी मारेका हुन्...

डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

विजेता उम्मेदवार साउदले २,३४३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का चक्रबहादुर...

सप्तरीमा कांग्रेस र जसपा दुई-दुई वडामा विजयी

कांग्रेसकै खुला सदस्यमा दीपक राई र जनकबहादुर राउत, महिला सदस्यमा सीताकुमारी चौधरी र दलित...

गोरखा बारपाकमा माओवादीले गुमायो पकड, कांग्रेस अगाडि

माओवादीले पुरानै विजेता अनुहारलाई यसपटक पनि उम्मेदवार बनाएको भए पनि नेपाली कांग्रेसले अग्रता लिएको...

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले बाजी मारेपछि पालिकामा कांग्रेस कार्यकर्ता एवं समर्थकहरूले अबिर...