प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहपालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेस विजयी भएको छ।

गन्यापधुराको अध्यक्षमा इन्द्रबहादुर कार्की र उपाध्यक्षमा ज्ञानु सेटी देउवा विजयी भएका हुन्। दुवै उम्मेदवार नेपाली कांग्रेसबाट हुन्।

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले बाजी मारेपछि पालिकामा कांग्रेस कार्यकर्ता एवं समर्थकहरूले अबिर दली खुसीयाली मनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *