प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँग भने – नागरिकता विधेयक ओली सरकारको अध्यादेशजस्तै छ

भेटका क्रममा राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् ।

प्रधानमन्त्रीकाे घाेषणा- बलात्कारविरुद्ध मुद्दामा हदम्याद नलाग्नेगरी कानून ल्याउँछाैँ

महिला हिंसाका घटनामा सरकारले शून्य सहनशीलता अपनाउने विश्वास दिलाउँदै...

प्रचण्डद्वारा ओलीलाई चुनौतीः फेरि पनि एमालेबाट प्रधानमन्त्री भएर देखाउनुस्

पेट्रोलियम पदार्थमा लगाइएको कर हटाएर भए पनि जनतालाई राहत दिन प्रधानमन्त्री देउवालाई आग्रह गरेको...

प्रधानमन्त्री देउवाको गृहपालिका गन्यापधुराको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले बाजी मारेपछि पालिकामा कांग्रेस कार्यकर्ता एवं समर्थकहरूले अबिर...

प्रधानमन्त्री देउवाद्वारा निर्वाचनमा मताधिकार प्रयोग गर्न अपिल

बालिग मताधिकार तपाईं हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो, स्थानीय तहदेखि नै लोकतान्त्रिक...

प्रधानमन्त्री देउवा डडेलधुराबाट धनगढी आउँदै

प्रधानमन्त्री देउवा आज राति धनगढीमै रहने...

सभापति देउवाद्वारा कांग्रेस उम्मेदवारलाई विजयी गराउन अपिल

लोकतान्त्रिक सङ्घर्षका थुप्रै चुनौती पार गरेर मात्र नागरिकले स्थानीय तहमा आफ्नो सरकार आफै बनाउने...

‘गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता हो’ (भिडियोसहित)

देशलाई स्थिरतातर्फ लैजान गठबन्धनलाई जोगाउनुपर्नेमा जोड...

शनिबार बुटवल प्रस्थान गर्ने प्रधानमन्त्री देउवाको तयारी

शनिबार बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री देउवालगायत गठबन्धन...

प्रधानमन्त्री देउवालाई सउलस्थित राजदूतावासमार्फत् ध्यानाकर्षण पत्र (पत्रसहित)

यस अवस्थामा व्यापारिक स्वार्थ समूहहरू मात्र पोषित...

प्रधान मन्त्री देउवा बालकाेटमा

पोखराबाट काठमाडौँ फर्किएका ओलीलाई भेट्न देउवा बालकोट पुगेका हुन् ।

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

बिहीवार अपरान्ह ३ बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए ।

जनादेश मेरै पक्षमा थियो‚ तर परमादेशका कारण बाहिरिँदैछु : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशका कारण आफू सरकारको जिम्मेवारीबाट बाहिरिएको...

योगको उत्पत्ति भारतमा भएको होइन, त्यसबेला भारत नै थिएन : प्रधानमन्त्री

योगका नाममा देखाइने आडम्बर र गरिने व्यापारलाई स्थान दिनु हुँदैन ।

प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटन भयो : प्रधानमन्त्री

प्रतिनिधि सभालाई अकर्मण्यतामा फसाइएपछि विघटनको निर्णय लिनुपर्ने भयो ।

बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री

१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट आउने हो ।

के महन्थ ठाकुर प्रधानमन्त्री बन्छन् ?

अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ ।

प्रधानमन्त्रीलक्षित निर्वाचन आयोगको विज्ञप्ति : मौन अवधिमा मत माग्नु आचारसंहिताविपरीत

उपनिर्वाचनका लागि जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको छ ।

एमाले एक हुन्छ : प्रधानमन्त्री

नेपालपक्षीय एमालेले ०७५ जेठ २ मा फर्किनुपर्ने अडान राख्दै आएको छ ।

ओलीलाई अवसर !

अब सरकारका सम्पूर्ण सामर्थ्य कोरोना महामारी नियन्त्रणमा लगाउँछौँ ।

1 2