प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छ ।

बिहीवार अपरान्ह ३ बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवास पुगेका थिए । करिब १ घण्टा चलेकाे भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएकाे प्रधानमन्त्रीनिकट स्राेतले जनाएकाे छ ।

स्राेतकाअनुसार, यो नियमित भेटघाट हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *