बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारहरूसँगको अन्तरक्रियात्मक भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले बजेट अध्यादेशमार्फत आउने बताएका हुन् । प्रधानमन्त्री ओलीले भने— ‘१५ गते बजेट स्वाभाविक रुपमा अध्यादेशबाट आउने हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *