नेपाली कांग्रेस

पार्टीले पाउने मन्त्रालयको टुंगो छैन कांग्रेसलाई मन्त्रीको सूची बनाउनै हतार

शीर्ष नेताहरू पार्टीको नेतृत्व गरेर सरकारमा जाने इच्छा देखाइरहेको पाइएको छ ।

कांग्रेस नेता प्रदीप गिरीकाे स्वास्थ्य सुधार हुँदै

उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेकाे छ ।

स्थानीय निर्वाचनकाे समीक्षा गर्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ ।

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको छः रामचन्द्र पौडेल

देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ...

बर्दिया जिसस प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसको प्यानल निर्विरोध

प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट र उपप्रमुखमा...

इलाममा सरकारी वनमा निजी स्तरको फनपार्क निर्माण गरिएको भन्दै विरोध

सामुदायिक वनको ४५ रोपनी र करिब ३०० रोपनी ऐलानी जग्गा मासेर सो फनपार्क निर्माण...

ओलीलाई गगन थापाको जवाफ, ‘गन्थनको जवाफ दिइरहन आवश्यक छैन’

'यतिखेर रन्थनिएको बेलामा बसेर, उठेर, सुतेर जसरी बोल्न दिए पनि हुन्छ। पलेटी कसेर बोले...

चितवनका जनप्रतिनिधिलाई खड्काको सुझाव– ‘जनतासँग गर्ने व्यवहार सुधारौँ’

'सिंहदरबारदेखि वडा तहसम्मको अधिकार प्रतिनिधित्व गर्न नेपाली जनताले कांग्रेस नै चाहेका छन्'

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन...

लुम्बिनीको तिलोत्तमामा कांग्रेसका खाँण विजयी

नवनिर्वाचित प्रमुख खाँणद्वारा जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता व्यक्त...

दाङका पालिकामा कांग्रेस र वडामा एमालेको वर्चस्व

दश स्थानीय तहमध्ये कांग्रेसले पाँच, माओवादी केन्द्रले तीन र एमालेले दुई स्थानीय तहमा जित...

ओलीको आलोचना गर्ने चरण सकियो, अब काम गर्नुपर्छ -गगन थापा

निर्वाचनमा गएर जनताले त्यसको उत्तर समेत दिइसकेको अवस्थामा पुराना कुरा उठाइरहन अब जरुरी छैन...

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमाले विजयी...

पोखरा १८ मा एमालेले गर्यो ९ मत नपुगेको दाबी; पुनः गणनाको माग

नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिना ३ मतको अन्तरले विजयी भइरहँदा...

काठमाडौँ ९ र १० मा कांग्रेस विजयी

कामपा वडा नं ९ मा भण्डारी, १० मा केसी निर्वाचित...

भीम रावलको गृहनगरमा मेयरमा कांग्रेस, उपमेयरमा एकीकृत समाजवादी विजयी

एमाले नेता डा. भीम रावलको गृहनगरसमेत रहेको साँफेबगरको प्रमुखमा कांग्रेसका राजेन्द्रबहादुर कुँवर निर्वाचित...

कांग्रेसका वरिष्ठ नेता पौडेलले भने, ‘यो गठबन्धन आम चुनावसम्म जान्छ’

संविधान र मुलुक बचाउँदै अहिलेको गठबन्धन प्रदेश र आम चुनावसम्म जाने...

तनहुँको व्यास नगरपालिकामा कांग्रेसको अग्रता

नगरपालिकामा अझै ९५०० मत गणना हुन बाँकी छ...

काठमाडौँ २७ मा कांग्रेसका खड्गी विजयी

कांग्रेसका खड्गीले नेकपा एमालेका चिनियामान बज्राचार्यलाई २३८ मतले पछाडि छोडेका हुन्...

ललितपुर महानगरमा ११२५९ मतले कांग्रेसका चिरीबाबु अगाडि

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ११२५९ मतले अगाडि...

1 2 8 9