स्थानीय निर्वाचनकाे समीक्षा गर्न कांग्रेसले बाेलायाे केन्द्रीय कार्यसमिति
२०७९ असार १६ गते

फोटो : फाइल
काठमाडाैँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिकाे बैठक बाेलाएकाे छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पाैडेलले स्थानीय तह निर्वाचन – २०७९ काे समीक्षा गर्न बैठक बाेलाइएकाे जानकारी दिए ।
बैठक असार २७ गते साेमवारका लागि बाेलाइएकाे उनले बताए । बैठक पार्टी कार्यालय बीपी स्मृति भवन सानेपामा बस्नेछ । 
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








