नेपाली कांग्रेस

गोकर्णेश्वरको नगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता

गोकर्णेश्वरका ९ वटा वडामध्ये ७ वटा वडाको परिणाम सार्वजनिक भइसकेको छ...

मोरङ कटहरीको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी

गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी हुँदा उपाध्यक्षमा एमालेले जित निकालेको छ...

हुम्लाको अदानचुलीमा गठबन्धनका सिंह र रोकाया निर्वाचित

निर्वतमान गाउँपालिका अध्यक्ष दल फडेरालाई पराजित गर्दै कांग्रेसका जिल्ला सभापति सिंह विजयी...

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेलधुरामा एमाले ‘क्लिन स्वीप’

जिल्लामा कांग्रेस र माओवादी केन्द्र मात्रै विजयी भएका छन्...

७९मध्ये कर्णालीका ५५ पालिकाकाे मतपरिणाम सार्वजनिक, कांग्रेस पहिलाे

कुन दलले कहाँ, कति र के जित्यो? यस्तो छ नतिजा...

ललितपुर महानगरमा कांग्रेसका चिरीबाबु ५५१७ मतले अगाडि

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ५५१७ मतले अगाडि...

सुर्खेतको गुर्भाकोटमा दोहोरिए कांग्रेसका पुन र मैना

गुर्भाकोटका १४ वटा वडामध्ये २ देखि ९ तथा वडा नं १३ र १४ मा...

विराटनगरमा गठबन्धन : कांग्रेसले मतान्तर बढायो, जसपालाई आफ्नै वडामा धोका

यादवको भोट बैंक भनेर चिनिएको विराटनगर १४ जतुवाको मत पनि एमालेकी कार्कीलाई नै गएको...

दैलेखका नारायण नगरमा एमाले निर्वाचित

एमालेका लोमन शर्माले गठबन्धनकी निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे...

धनुषाको धनौजीमा कांग्रेस विजयी

अध्यक्षमा कांग्रेसका राजकुमार साहले लोपसाका जीवेन्द्र झालाई हराएका हुन्...

नवलपरासी हुप्सेकोटको अध्यक्ष-उपाध्यक्षमा कांग्रेस विजयी

६ वटा वडा रहेको हुप्सेकोटमा सबै वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष र उपाध्यक्षमासमेत कांग्रेस विजयी...

बाँकेको राप्तीसोनारीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

जम्मा खसेकोमा करिब सात प्रतिशत मत अध्यक्ष र उपाध्यक्षमा बदर भएको हो...

काठमाडौँ टोखाको प्रमुख र उपप्रमुखमा कांग्रेसको अग्रता

कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६० मत खसेको हो...

रोल्पाका छ पालिकामा माओवादी दुईमा कांग्रेस विजयी

जिल्लामा १ नगरपालिकासहित ९ गाउँपालिका रहेका छन्...

चन्द्रागिरीमा गठबन्धनका गिरी अगाडि

नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिएका हुन्...

धाँधली भएको भन्दै रुपन्देहीको तिलोत्तमामा मतगणना स्थगित

मतगणनास्थल बाहिर कांग्रेस कार्यकर्ताको नाराबाजी...

जुम्लाको पातारासीमा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी

कांग्रेस पूर्णसिंह बोहोराले २७६८ मत ल्याई माओवादीका हरिबहादुर बुढालाई हराएका हुन्...

धनकुटा पाख्रिबासको प्रमुखमा नेपाली कांग्रेस विजयी

कांग्रेसका ज्ञानबहादुर गुरुङले ५ हजार ४९८ मतसहित एमालेका भीमबहादुर राईलाई पछि पारेका हुन्...

तेह्रथुमको लालिगुराँसमा कांग्रेसले गर्यो कब्जा

मेयर पदमा कांग्रेसका उम्मेदवार अर्जुन माबोहाङ ५ हजार १३९ मत प्राप्त गरी विजयी...

महालक्ष्मी नगरपालिकाको प्रमुखमा कांग्रेसका ध्रुवराज राया निर्वाचित

धनकुटाको महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार ध्रुवराज राया विजयी...