फुटबल

सानदार जितसहित बायर्न क्वाटरफाइनलमा

बायर्नले मेइन्जलाई ४-० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो ।

आत्मघाती गोलका बाबजुद बार्सिलोनाको जित

बार्सिलोनाको जितमा राफिन्हा र लेवान्डोस्कीले गोल गरेका हुन् ।

नटिङहम फरेस्ट हराउँदै म्यानचेस्टर युनाइटेड फाइनलमा

अब युनाइटेडले उपाधिका लागि न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

एमबाप्पे पेनाल्टीमा चुके, मेस्सीको गोलमा पिएसजी विजयी

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २१ खेलबाट ५१ अंक पुगेको छ ।

कोपाको सेमिफाइनलमा बार्सिलोना र रियल म्याड्रिड भिड्ने

सेमिफाइनलको ड्र मा बार्सिलोनाले रियल म्याड्रिड प्रतिद्वन्द्वी पाएको हो ।

रियल म्याड्रिड रोकिँदा बार्सिलोनालाई फाइदा

रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

अग्रता जोगाउन नसक्दा रोकियाे पिएसजी

पिएसजीले रेइम्ससँग १-१ को बराबरी खेल्दै अंक बाड्न बाध्य बन्यो ।

रोनाल्डोको टिम अल नासर सुपर कपबाट बाहिरियो

इत्तिहादसँग ३-१ ले पराजित हुँदै अल नासर सेमिफाइनलबाट बाहिरिएको हो ।

एट्लेटिकोलाई हराउँदै रियल म्याड्रिड सेमिफाइनलमा

रियलले एट्लेटिको मड्रिडमाथि जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

रियललाई हराउँदै बार्सिलोना सेमिफाइनलमा

बार्सिलोनाको जितमा ओसुमाने डेम्बेलेले निर्णायक गोल गरे ।

ह्यारी केनको कीर्तिमानी गोलमा टोटनहम विजयी

यो टोटनहमका लागि उनले गरेको २ सय ६६औं गोल रह्यो ।

पिएसजी ७-०ले विजयी, एमबाप्पे एक्लैले गरे ५ गोल

अब पिएसजीले क्वाटरफाइनलमा पुग्न मार्सेको सामना गर्नेछ ।

किशोरीका वकिलले निवेदन दिएपछि सन्दीपविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ रोकियो

उनीविरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ नहुने भएको हाे ।

बेन्जमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

रियलले घरेलु टोली एथलेटिको क्लब (बिल्वाओ) माथि २-० को जित हात पारेको हो ।...

बार्सिलोनाको जितमा पेड्रीको गोल निर्णायक

बार्सिलोनाले घरेलु मैदानमा गेटाफेमाथि १-० को साँघुरो जित निकालेको हो ।

युभेन्ट्स र एटलान्टाले खेले ३-३ को रोमाञ्चक बराबरी

युभेन्ट्स र एटलान्टाले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

म्यानचेस्टर युनाइटेडमाथि आर्सनलले निकाल्यो रोमाञ्चक जित

आर्सनलले युनाइटेडमाथि ३-२ गोलको रोमाञ्चक जित निकालेको हो ।

म्यानचेस्टर सिटीको जितमा हालान्डको ह्याट्रिक

सिटीले घरेलु मैदानमा वल्भ्समाथि ३-० को सहज जित हात पारेको हो ।

सिड्नीमा पाँच हजार डलर पुरस्कार राशी भएको ‘एक्सर्पट कप फुटबल’ आयोजना हुने

यहि जनवरी २२ तारिक देखि सिड्नीको अर्वनस्थीत वेब्स एभिन्यूमा एक्सपर्ट कप फुटबल प्रतियोगिता आयोजना...

मेसी र रोनाल्डोबीचको खेल उद्घाटन गरेका अमिताभ बच्चन भने- ‘पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत’

बच्चनले पिएसजीविरूद्धको रियाद सिजन अद्‍भुत रहेको प्रतिक्रिया दिएका छन् ।

1 2 67 68 69 116 117