बेन्जमा र क्रुसको गोलमा रियल म्याड्रिडको जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले एथलेटिक क्लबलाई पराजति गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले एथलेटिक क्लबलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा करिम बेन्जमा र टोनी क्रुजले एक एक गोल गरेका थिए । यो जितपछि रियल म्याड्रिडको १७ खेलमा ४१ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड बार्सिलोनाभन्दा ३ अंकले पछाडी रहेको छ ।

त्यस्तै एथलेटिक क्लबको १८ खेलमा २६ अंक छ र लिगमा आठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *