रियल म्याड्रिड रोकिँदा बार्सिलोनालाई फाइदा

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल सोसियडाडसँग गोल रहित बराबरीमा रोकिएको हो ।

यो बराबरीपछि रियल म्याड्रिडलाई उपाधिको दौडमा धक्का लागेको छ । यसको फाइदा भने बार्सिलोनालाई भएको छ । यो बराबरीपछि रियल म्याड्रिडको १८ खेलमा ४२ अंक भएको छ र शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ५ स्पष्ट अंकले पछाडी परेको छ ।

रियल सोसियडाडको १९ खेलमा ३९ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *