फुटबल

दुई गोलले पछि परेको म्यानचेस्टर सिटीले टोटनह्यामलाई हरायो

राति भएको खेलमा सिटीले टोटेनहमलाई ४-२ गोल अन्तरले हराएको हो ।

साउदीमा पिएसजीको जित, रोनाल्डोले दुई गोल गरेपनि हार टार्न सकेनन्

निकै रोमान्चक खेलमा पिएसजी ५-४ ले विजयी भयो ।

मेस्सी र रोनाल्डोको खेल हेर्न साउदी फ्यानले २६ लाख डलरमा टिकट किने

टिकट खुलेको एक घण्टामै २० लाखभन्दा बढी अनलाइन टिकटको अनुरोध आएको थियो ।

फेरि विदेशिए दुई खेलाडी, रञ्जन र नितिन हानिए अस्ट्रेलिया

रञ्जन विष्ट नितिन थापा सुरक्षित भविष्यका लागि अस्ट्रेलिया प्रस्थान गरेका हुन् ।

लयमै न्यूक्यासल, चेल्सीको पनि जित

चेल्सीको जितमा काई हाभर्टजले गरेको गोल नै निर्णायक बन्यो ।

टोटनह्याममाथि जित निकाल्दै आर्सनलले बनायो ८ अंकको अग्रता

आर्सनलले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रेन्नेजसँग हार्‍यो पिएसजी

फ्रेन्च लिग वान अन्तर्गत रेन्नेजले पिएसजीमाथि जित हासिल गरेको छ ।

रियल हराउँदै बार्सिलोना बन्यो च्याम्पियन

साविक विजेता रियल म्याड्रिडलाई ३–१ ले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेकाे हाे ।

म्यानचेस्टर डर्वीमा युनाइटेडको जित, उक्लियो तेस्रो स्थानमा

जितसँगै युनाइटेड १८ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।

रियलको प्रशिक्षण स्थलमा रोनाल्डो पुगेपछि…

रोनाल्डोले अब २१ जनवरीमा मात्र डेभ्यु गर्ने तयारी छ ।

युभेन्ट्स नेपोलीसँग ५-१ ले स्तब्ध

युभेन्ट्सले नेपोलीसँग लज्जास्पद हार बेहोरेको छ ।

एस्टन भिल्लाले लिड्सलाई हरायो

भिल्लाले घरेलु मैदानमा लिड्स युनाइटेडलाई २-१ ले पराजित गरेको हो ।

चेल्सीको लागतार तेस्रो हार

चेल्सी २०२३ लागेपछि लगातार ३ खेलमा पराजित भएको छ ।

म्यानचेस्टर सिटी बाहिरियो

सिटी साउथह्याम्टनसँग २-० ले पराजित हुँदै अन्तिम आठबाटै बाहिरिएको हो ।

विश्वकप जितेपछि मेस्सीको पहिलो गोल, पीएसजी विजयी

पीएसजीले एन्जर्सलाई २-० गोलअन्तरले हराउँदा मेस्सीले एक गोल गरे ।

बेलले लिए फुटबलबाट सन्यास

वेल्सका कप्तान बेलले ३३ वर्षको उमेरमा फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

विश्वकपको उपविजेता फ्रान्सका कप्तान लोरिसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

फ्रान्सले लोरिसकै कप्तानीम २०१८ को रुस विश्वकप जितेको थियो ।

स्पेनिस ला लिगामा रियल म्याड्रिडकाे हार

रियल घरेलु टोली भिल्लारियलसाग २-१ ले स्तब्ध बनेको हो ।

बार्सिलोनाको रोमाञ्चक जित, पुग्यो अन्तिम १६ मा

बार्सिलोनाले इन्टरसिटीलाई ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

1 2 68 69 70 116 117