फुटबल

एन्फाले फागुन पहिलो साता फुटबल एक्स्पो आयोजना गर्ने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) नेपालमै पहिलो पटक फुटबल प्रदर्शनी (एक्स्पो) आयोजना...

भारत जाने राष्ट्रिय महिला फुटबल टोलीको बिदाई

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल खेल्न भारत जाने नेपाली...

एमबाप्पे र मेस्सी बिना खेलेको पीएसजी मोनाकोसँग स्तब्ध

तेस्रो हार बेहोर्ने क्रममा पिएसजी मोनाकोसँग ३–१ ले पराजित भएको हो ।

रियल म्याड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

स्पेनिस क्लब रियल म्याड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ ।

अल नसरको जितमा रोनाल्डो एक्लैले गरे ४ गोल

रोनाल्डोले ५ सय लिग गोल समेत पूरा गरेका छन् ।

रियल मड्रिड पुग्यो क्लब विश्वकपको फाइनलमा

इजिप्टको अल आहलीलाई ४-१ ले हराउँदै रियल फाइनलमा प्रवेश गरेको हो ।

हारपछि फ्रेन्च कपबाट बाहिरियो कीर्तिमानी विजेता पीएसजी

पीएसजी मार्सेलीसँग २–१ गोलको नतिजामा पराजित भएको हो ।

भूकम्पमा परी टर्कीका २८ वर्षीय गोलरक्षकको निधन

टर्कीमा गएको भूकम्पमा परेर टर्किस गोलरक्षकको निधन भएको छ ।

भारतमाथि ३–१ को जित निकाल्दै नेपाल फाइनलमा

नेपाल बंगलादेशमा जारी साफ यु–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

टर्की भूकम्पपछि भवनमा पुरिएका फुटबलर जीवितै भेटिए

अहिले उनको अस्पतालमा उपचार भइरहेको बताइएको छ।

बार्सिलोनाको सानदार जित, रियल म्याड्रिड ८ अंकले पछि

बार्सिलोनाले स्पेनी ला लिगामा आइतबार आठ अंकको अग्रता लिएको छ ।

मिलान डर्बीमा इन्टर विजयी

इन्टर मिलानले इटालीको सिरी 'ए'मा एसी मिलानलाई १–० ले हराएको हाे ।

रियल म्याड्रिडको अप्रत्याशित हार

सन् २०१९ पछि मालोर्काले रियललाई पहिलो पटक हराएको हो ।

टोटनहमसँग म्यानचेस्टर सिटी पराजित, केनको कीर्तिमानी गोल

हारले सिटीको लिग उपाधि जित्ने अभियानमा धक्का पुगेको छ ।

वल्भ्ससँग ३-०ले हार्‍यो लिभरपुल

लिभरपुलले खराब प्रदर्शनलाई निरन्तरता दिने क्रममा लज्जास्पद हार बेहोरेको छ ।

क्यासमिरोले रातो कार्ड खाएको खेलमा म्यानचेस्टर युनाइटेडको जित

युनाइटेडले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको हो ।

एभर्टनले हरायो शीर्षस्थानको आर्सनललाई

एभर्टनको जितमा जेम्सले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

मेस्सीको निर्णायक गोलमा पिएसजी विजयी

अंक तालिकामा पिएसजी २२ खेलमा ५४ अंकसहित शीर्षस्थानमा छ ।

एमबाप्पे तीन हप्ता मैदानबाहिर

फ्रेन्च लिग वानअन्तर्गत मोन्टपेलियरविरुद्धको खेलमा उनी घाइते भएका हुन् ।

बेन्जेमा चम्कँदा रियल म्याड्रिडको सहज जित, घट्यो बार्सिलोनासँगको अंक दुरी

जितसँगै रियलले शीर्षस्थानमा बार्सिलोनासँगको अंक दुरी ५ मा छोट्याएको छ ।

1 2 66 67 68 116 117