फुटबल
केपी ओली कपको उद्घाटन खेलमा पुलिस र सातदोबाटोबीच प्रतिस्पर्धा
विजेतालाई १० लाख रुपैयाँ र उपविजेतालाई ५ लाख रुपैयाँ दिइनेछ ।
यू-१९ विश्वकप एशिया छनोट : नेपाल र सिंगापुर भिड्दै
दोस्रो खेल १३ फागुनमा कुवेतसँग हुनेछ ।
घरेलु मैदानमै रियल म्याड्रिडसँग ५-२ ले हार्यो लिभरपुल
जितसँगै रियलले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
म्यानचेस्टर युनाइटेडको सानदार जित
युनाइटेडले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–० ले पराजित गरेको हो ।
मेस्सीले फ्रिकिकमा गोल गर्दा पीएसजी विजयी
पीएसजीले लिलमाथि ४-३ गोलको संघर्षपूर्ण जित निकालेको हो ।
रियल म्याड्रिडको जित, घट्यो बार्सिलोनासँगको दुरी
रियलले घरेलु टोली ओसासुनालाई २-० ले पराजित गरेको हो ।
नाटकीय जितसँगै शीर्ष स्थानमा फर्कियो आर्सनल, लिभरपुल जित्दा चेल्सीको हार
आर्सनलको नाटकीय जित, सिटीलाई उछिन्दै लिगको शिर्ष स्थानमा
बराबरीमा रोकिँदा म्यानचेस्टर सिटीलाई धक्का
सिटी नटिङहम फरेस्टसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।
नेपालले भारतलाई दोस्रो खेलमा पनि रोक्यो
नेपाल-भारतको दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरी टुंगिएको छ ।
आईसीसी विश्वकप लिग-२ : आज स्कटल्याण्डको सामना गर्दै नेपाल
खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
साम्बाले ९० मिनेटपछि दुई गोल गर्दा हारबाट जोगियो नेपाल
चेन्नईमा सम्पन्न खेलमा नेपाल र भारत २-२ गोलको बराबरी खेलेका हुन् ।
आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी बन्यो लिग लिडर
आर्सनललाई ३-१ ले पराजित गर्दै सिटी शीर्षस्थानमा उक्लिएको हो ।
प्रि-क्वाटरफाइनलमा बायर्नसँग पिएसजी स्तब्ध
पिएसजी घरेलु मैदानमा बायर्नसँग १–० ले पराजित भएको हो ।
बायर्नविरुद्ध खेल्दै पीएसजी, टोलीमा फर्किए मेस्सी र एमबाप्पे
च्याम्पियन्स लिगको नकआउट चरण रातिबाट सुरु हुँदैछ ।
बिटी कपको उपाधि गन्नी एफसीलाई
पोखरा । पोखराको प्रतिष्ठित मध्येको फुटबल प्रतियोगिता बीटी कपको उपाधि गन्नी एफसीले जितेको छ...
नापोलीलाई १६ अंकको अग्रता, युभेन्ट्स पनि विजयी
नेपोलीले सहज जित हात पार्दा युभेन्ट्सले पनि जित निकालेको छ ।
बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल
ला लिगामा बार्सिलोनाको यो लगातार छैटौं जित हो ।
म्यानचेस्टर युनाइटेडको सहज जित
युनाइटेडले घरेलु टोली लिड्समाथि २-० को सहज जित हात पारेको हो ।
म्यानचेस्टर सिटीले छोट्यायो आर्सनलसँगको अंक दुरी
सिटीले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्दै अंक दुरी ३ मा छोट्याएको छ ।

