समाज

सर्पको नृत्यसँगै निदाउने जयपुन गाउँको कथाः ‘कथा कस्तुरी’ स्टुडियो थिएटरमा (तस्वीरहरू)

नयनराज पाण्डेको उपन्यास “सर्पदंश” को नाट्य रूपान्तरण...

नुवाकोट पोल प्रकरणः उद्धारका लागि सेनाको हेलिकप्टर ककनी प्रस्थान

काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टर साँझ ६:३३ मिनेटमा उडेको हो...

ककनीमा झुण्डिएका माइलाको उद्धारका लागि मन्त्री भुसालद्वारा सेनाको सहयोग अपिल

हाल तारैतार हिँडेर लिखु गाउँपालिका पुगिसकेको बताइएको छ...

ककनी पोल प्रकरणः घण्टाको १० लाख घाटा भएको कुलमान घिसिङको भनाइ

‘काठमाडौँ आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रसारण लाइन यही हो’

ककनीमा एक व्यक्ति ४ घण्टादेखि हाइटेन्सन लाइनमा सवार, सुरक्षाका लागि पावर हाउस बन्द

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ...

बागलुङ उद्योग वाणिज्य सङ्घको निर्वाचन नजिकिँदै, ६ व्यवसायीबीच होडबाजी

बागलुङ उद्योग वाणिज्य सङ्घको १८औं अधिवेशन आउँदो असार ४ गते हुँदैछ...

कञ्चनपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२५ वर्षीय ट्र्याक्टर चालक रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ...

बेपत्ता युवकको शव इनारमा फेला

मृतक कहार तीन दिनदेखि बेपत्ता थिए...

सिथी नखः ‘भ्वे’लाई ‘होइ’ गरौँ, हेला नगरौँ

वातावरणीय समस्या सुल्झाउन तत्कालीन राज्य र समुदायको योजनाअन्तर्गत सिथी नखः को सुरुवात भएको जनविश्वास...

तनहुँमा खोलाले बगाएर एकको मृत्यु

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा शव फेला...

माइतीघरमा नेपाल गौरव यात्रा (तस्बिरहरू)

माइतीघरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको नेपाल गौरव यात्रा निस्किएको हाे ।

दार्चुला घटना : करणीका विषयमा विवाद हुँदा छोरीले देखेपछि एकल महिलाको हत्या !

नाताले भोजराज र अनिभा खडायत देवर-भाउजू थिए ।

नसाेध !

अनि निगरानी कस्तो थियो भनेर नसोध ।

फैलँदै मनसुन, आज कहाँ-कहाँ पर्ला पानी ?

यस वर्षको मनसुन प्रणाली चार प्रदेशमा प्रवेश गरेको छ ।

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला गाडी नचल्ने

अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरूपमा बन्द गरेको छ ।

पहिरो हटाइएपछि खुल्यो नारायणगढ-मुग्लिन सडक

टोपे खोलामा पहिरो जाँदा घण्टौं सवारी जाम भएको थियो ।

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ गर्ने युवक पक्राउ

गत बैशाख २६ गते एक महिलाको अश्लिल भिडियो खिचे ।

जेठ २८ गते शनिबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटी जंगी अड्डा पुगे अमेरिकी सेनाका कमाण्डर

सो अवस्थामा अमेरिकी सेनाका कमाण्डिङ जनरल नेपाल भ्रमणमा आउनुलाई विशेष महत्त्वका साथ लिइएको छ...

काठमाडौँमा भूकम्पको धक्का महसुस

शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो...