काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँ उपत्यकामा केही मिनेटअघि मात्रै भूकम्पको धक्का महसुस भएको छ ।

आज शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायणलाई केन्द्रविन्दु बनाई ४.७ रेक्टरको भूकम्प गएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *