राजनीति

गण्डकीको नीति तथा कार्यक्रमः सबै नागरिकले पाए पूर्ण खोप, अर्थतन्त्र लयमा फर्कँदैछ

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कोभिडको असर बिस्तारै मत्थर हुँदै...

गगन थापाले यातायात मन्त्रीलाई भने- एकपटक इम्बाेस्ड नम्बर प्लेट लिने लाइनमा बस्नुस्

उनले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने कुरा असम्भव भएकाे भन्दै उक्त निर्णय फिर्ता लिन आग्रह...

लक्ष्मणलाल कर्ण भन्छन्- मन्त्री भएपछि मात्रै आफ्नाे क्षेत्रकाे विकास हुने हाे भने ७७ मन्त्री बनाइदिउँ

काठमाडाैँ । लाेसपाका सांसद लक्ष्मणलाल कर्णले मन्त्रीहरूकै क्षेत्रमा मात्रै बजेट छुट्ने गरेकाे बताएका छन्...

इम्बोस्ड जडानको चौतर्फी विरोध, गण्डकीका संघसंस्थाले दिन थाले दवाव

उनीहरूले लाइसेन्स नवीकरण समेत समयमा गर्न नसक्ने सरकारले इम्बोस्ड नम्बर प्लेटका नाममा जबरजस्ती गर्न...

संस्कृतिमन्त्री आलेद्वारा पशुपति क्षेत्र अनुगमन, विश्वरूप मन्दिर पुनःनिर्माण शुभारम्भ

सम्पदा सूचीमा समेत परेको पशुपति क्षेत्रभित्र पर्ने विश्वरूप मन्दिर वि.सं. २०७२ सालको भूकम्पमा भत्किएको...

राप्रपा नेपालकाे माग- जन्मसिद्ध नेपाली नागरिकबाट जन्मिएका सन्तानलाई सहजरूपमा नागरिकता देउ

काठमाडाैँ । कमल थापा नेतृत्वकाे राप्रपा नेपालले राम-जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने काम...

घरबाट लडेर कांग्रेस बरिष्ठ नेता पौडेलकी छोरी संज्ञा गम्भीर घाइते

पोखरा । नेपाली कांग्रेसकी नेतृ तथा बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पाैडेल गम्भीर...

अब घरबाटै फोहोरको वर्गीकरण गर्नुपर्ने, नगरे फिर्ता

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्रोतबाट नै कुहिने र नकुहिने फोहोरको वर्गीकरण नगरे सङ्कलन...

निजगढ विमानस्थलबारे सर्वाेच्चलाई रावलकाे प्रश्न- देशलाई हानी पुर्‍याएर न्यायालयले निर्णय लिन पाउँछ ?

यसअघि सर्वाेच्च अदालतले निजगढ विमानस्थल बनाउन नपाउनेगरी निर्माणमा राेक लगाएकाे थियाे ।

प्रधानन्यायाधीश राणाविरुद्धकाे महाभियाेग अघि बढाउन एमालेकाे माग

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका सांसदले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव अघि बढाउन...

नागरिकलाई निचोरेर विदेशी कम्पनीलाई ११ अर्ब !

अहिले भइरहेका संस्थानका नम्बरलाई सरकारीमा बदलिने र पर्यटकीय गाडीका नम्बर निजीमा रूपान्तरण भएपछि सडकमा,...

लाेसपाकाे ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले भने- मागप्रति प्रतिबद्ध छु

काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले लाेकतान्त्रिक समाजादी पार्टी (लोसपा) ले राखेकाेव ११ बुँदे मागप्रति...

याैन हिंसाबारे गृहमन्त्रीकाे प्रण- हदम्याद परिमार्जन गर्न सरकार सकारात्मक छ

काठमाडाैँ । गृहमन्त्री बालकृष्ण खाँणले सरकार हदम्याद परिमार्जन गर्न सकारात्मक रहेकाे बताएका छन् ।...

गृहमन्त्रीकाे प्रश्न- प्रहरीलाई आदेश नै छैन, कसरी चलाइयाे गाेली ?

काठमाडाैँ । गृहमन्त्री बालकृष्णा खाँणले प्रहरीलाई गाेली चलाउने अधिकार नभएकाे प्रष्ट्याएका छन् । मंगलबार...

गृह मन्त्रालयद्वारा बर्दिया घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन

स्थानीयवासीको प्रदर्शनलाई नियन्त्रणमा लिन गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ...

कार्यव्यवस्था समितिकाे बैठक जारी

काठमाडाैँ । मंगलबारकाे प्रतिनिधि सभा बैठकका एजेन्डा टुङ्गाे लगाउन कार्यव्यवस्था समितिकाे बैठक बसिरहेकाे छ...

मन्त्री हेरफेरबारे आलेकाे टिप्पणी- म पद छाेड्न तयार छु, पार्टीका ‘चिप्ले किरा’हरूले मलाई दाेषी नदेखे हुन्छ

संस्कृति, पर्यटन  तथा नागरिक उड्ड्ययनमन्त्री प्रेम आलेले आफू मन्त्री पद छाड्न तयार रहेकाे बताएका...

सरकारमा जान लोसपाको औपचारिक कदमः प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

प्रधानमन्त्री देउवासमक्ष लोसपाले आफ्नो पार्टीलाई सरकारमा सहभागी गराउन प्रस्ताव गर्दै ११ बुँदे माग अघि...

बालेनको विश्वास- ‘अब फोहोरकर्ताले वर्गीकरण गर्नेछन्’

मेयर शाहले महानगरले पहिलेका गल्तिहरु नदोहोर्‍याउने दाबी गरे ।

गण्डकीको नीति तथा कार्यक्रम आज

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ ।...