राजनीति

बालेनले कटाए २५ हजार भोट, केशव र सिर्जनाको कति ?

बालेन स्थापितभन्दा ११,९२८ मतले अगाडि छन् ।

मुसिकोटको मेयरमा कांग्रेस, उपमेयरमा नेकपा एस विजयी

मुसिकोटमा कांग्रेसका उम्मेदवार मेयरमा निर्वाचित भएका हुन् ।

गगन थापाको वडामा कांग्रेसको प्यानलै विजयी

काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर ३० को अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर कार्की निर्वाचित...

पोखरा महानगरमा धनराज आचार्य २८४५ मतले अगाडि

महानगरपालिकामा ५८१२२ मत गणना हुँदा गठबन्धनको अग्रता कायम...

भरतपुर महानगरमा रेनु दाहाल ३२८७ मतले अगाडि (पछिल्लो मतपरिणासहित)

एमालेका सुवेदीलाई माओवादी केन्द्रकी रेनुले ३२८७ मतले पछाडि छोडेकी हुन्...

काठमाडौँ महानगरमा अझै बालेनकै अग्रता; २४६१८ मतसहित शीर्ष स्थानमा

शाहभन्दा स्थापित ११७३२ मतले पछाडि...

धरान उपमहानगरमा स्वतन्त्र उम्मेदवार सामपाङ ५ सय मतले अगाडि

चुनाव चिह्न लौरो भएका साङपाङले गठबन्धन (कांग्रेसका) किशोर राईभन्दा ५०० मतको अग्रता लिएका हुन्...

ललितपुर महालक्ष्मी नगरको ताजा मतपरिणाम; एमालेको अग्रता

वडा नं ६ र ७ को भने अझै मतगणना शुरू भएको छैन...

७७०३ मतान्तरले ललितपुर प्रमुखमा चिरीबाबु अग्रस्थानमा

कांग्रेसका चिरीबाबु महर्जन एमालेका हरिकृष्ण व्यञ्जनकारभन्दा ७७०३ मतले अगाडि...

विराटनगर महानगरमा कोइरालाको अग्रता कायमै

कांग्रेसका नागेश कोइरालाले पाँच हजार ८३५ मतले अग्रता...

पोखरा महानगरमा गठबन्धनका धनराज आचार्यको अग्रता कायमै

आचार्य भन्दा थापा २८४५ मतले पछाडि...

प्रदेश १ का चार महिला जसले प्रमुख जिते; १०८ पालिकाको मत परिणाम सार्वजनिक

झापामा प्रतिस्पर्धा गरिरहेका महिलाहरूमध्ये २ जनाको जित्ने सभावना भएपनि अरू प्रतिस्पर्धामा छन्...

२४०५८ मतसहित बालेन शाह शीर्ष स्थानमा (पछिल्लो मतपरिणामसहित)

एमालेका स्थापित शाहभन्दा ११०६३ मतले पछाडि...

नवलपरासीको कावासोती नगरपालिकामा एमाले विजयी

१२ वटा वडाध्यक्ष नेकपा एमालेले जित्दा ४ वटा कांग्रेस र एउटा माओवादी केन्द्रले जितेको...

धरानमा स्वतन्त्र उम्मेदवार साङपाङ गठबन्धनभन्दा २४५ मतले अगाडि

चुनाव चिह्न लौरो भएका साङपाङले गठबन्धन (कांग्रेसका) किशोर राईलाई पछाडि पारेका...

सिर्जनाकाे प्रतिक्रिया- मत गन्न बाँकी छ, हतार नगराैँ (भिडिओसहित)

याेसँगै बालेन्द्रकाे मेयरकाे सपना साकार हुने प्रक्षेपण हुन थालेकाे छ ।

रावलकाे प्रश्न- माेदीकाे छेउमा निदाउने प्रधानमन्त्रीबाट के अपेक्षा गर्ने ? (भिडिओसहित)

उनले वर्तमान सरकार देशकाे वास्तविक समस्याबाट भाग्न खाेजेकाे जिकिर गरेका छन् ।

धनगढीमा ३५ हजार ८९४ मत गणना हुँदा कसले कति पाए ?

उनलाई पछयाइरहेकी एमालेकी कन्दकला रानाले ६ हजार ६१७ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ४...

असी प्रतिशत तहको गणना सम्पन्न

स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म ८० प्रतिशत तहको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

मतगणना बाँकी रहेका स्थानमा चाँडो परिणाम सार्वजनिक गर्न आयोगकाे निर्देशन

५ गतेसम्म सबै स्थानको परिणाम सार्वजनिक गर्ने भनिएपछि सम्भव हुन नसकेको बताए ।