घरबाट लडेर कांग्रेस बरिष्ठ नेता पौडेलकी छोरी संज्ञा गम्भीर घाइते

पोखरा । नेपाली कांग्रेसकी नेतृ तथा बरिष्ठ नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पाैडेल गम्भीर घाइते भएकी छिन् । घरको ४ तलामाथीबाट खसेर उनी घाइते भएकी हुन् ।

पोखरेल कांग्रेसको गण्डकी प्रदेश समिति सदस्य समेत हुन् । काठमाडौँ वनस्थलीमा रहेको घरबाट लडेको परिवार स्राेतले जनाएको छ ।

उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भैरहेको छ । अवस्था गम्भीर रहेपनि खतरा मुक्त रहेको बताइएको छ । उनको हात र ढाड लगायत शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *