Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
कार्यव्यवस्था समितिकाे बैठक जारी
मकालु खबर
२०७९ जेठ २४ गते
काठमाडाैँ । मंगलबारकाे प्रतिनिधि सभा बैठकका एजेन्डा टुङ्गाे लगाउन कार्यव्यवस्था समितिकाे बैठक बसिरहेकाे छ । सभामुख अग्निप्रसाद सापकाेटाकाे अध्यक्षतामा बसेकाे बैठकले प्रतिनिधि सभामा प्रस्तुत हुने एजेन्डाबारे टुङ्ग्याउने छ ।