लक्ष्मणलाल कर्ण भन्छन्- मन्त्री भएपछि मात्रै आफ्नाे क्षेत्रकाे विकास हुने हाे भने ७७ मन्त्री बनाइदिउँ

काठमाडाैँ । लाेसपाका सांसद लक्ष्मणलाल कर्णले मन्त्रीहरूकै क्षेत्रमा मात्रै बजेट छुट्ने गरेकाे बताएका छन् । मंगलबार संसद्‌मा भएकाे मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिँदै उनले यस्ताे बताएका हुन् । उनले प्रश्न गरेका छन्, ‘आफ्नाे क्षेत्रमा विकास गर्न प्रधानमन्त्री हुनुपर्ने हाे कि, उपप्रधानमन्त्री हुनुपर्ने हाे कि ? मन्त्री नै हुनुपर्ने हाे ?’

त्यसअघि उनले भने— यदि त्यसाे नै हाे भने त किन सांसदहरू चाहिए त ? बरु ७७ जनै मन्त्री बनाइदिउँ संविधान संशाेधन गरेर । नभए सांसदहरूकाे क्षेत्रमा पनि मागबमाेजिम बजेट विनियाेजन गराैँ । दामासाही गराैँ ।

उनले बजेटमा काम लाग्ने कुराहरू केही नभएकाे दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *