समाचार

प्रेस काउन्सिलको टोली सिभिल अस्पतालमा

अध्यक्ष बस्नेतले घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गरिनु पर्ने बताएका छन् ।

आर्मी र सुदूरपश्चिम फाइनलमा

काठमाडौँ ।  नेपाल आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की...

निर्वाचनबारे छलफल गर्न प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक प्रधान...

कानुनका विज्ञसँग छलफल गरेर स्थानीय तह निर्वाचनको मिति तोकिने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु स्थानीय तहको निर्वाचन गर्न सहमति भएका...

बजारमा सिटामोल अभाव : सरकार र व्यवसायी भन्छन्- केही दिनमै सहज हुन्छ

काठमाडौँ । केही हप्तादेखी काठमाडौँ उपत्यकामा पारासिटामोल औषधीको अभाव भएको छ । कोभिड संक्रमण...

क्रिप्टोकरेन्सीबाट कारोबार गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । क्रिप्टोकरेन्सी र बिटक्वाइनबाट कारोबार गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ...

इटहरीमा चार करोड बढीको लागतमा पुल निर्माण शुरु

विराटनगर । ईटहरी र ईनरुवा जोड्ने पक्की पुलको सिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका...

कोभिड–१९ सम्बन्धि सरकारलाई १५ बुँदे ज्ञापन पत्र

सुर्खेत । राष्ट्रिय स्वास्थ्यकर्मी संघ सुर्खेतले कोभिड–१९ का सन्दर्भमा विभिन्न १५ बुँदे माग गर्दै...

पुलिस क्लब आहा रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । नेपाल पुलिस क्लब २० औँ आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको...

भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक

काठमाडौँ । सरकारले भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक लगाएको छ ।...

प्रमुख सचिवविहीन सुदूरपश्चिम सरकार

अहिले पनि प्रदेश सरकार प्रमुख सचिवविहीन बनेको छ ।

सम्बन्धनका लागि घुस मागेको भन्दै त्रिविका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी

क्याम्पससँग सम्बन्धनका लागि त्रिवि अनुगमन निर्देशनालयका उपनिर्देशकले घुस मागेको भन्दै उनलाई बर्खास्त गर्नुपर्ने माग...

कल कल ग्रुपका संस्थापक पराजुलीको निधन

काठमाडौँ । उपभोग्य बस्तुको उत्पादक ‘कल कल ग्रुप प्राली’का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत...

सुर्खेतमा सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक कार्यालयमा सेवा प्राप्त गर्न पूर्ण खोपकार्ड अनिवार्य...

२० दिनमा गण्डकीका २६८ स्वास्थ्यकर्मी संक्रमित

पोखरा । गण्डकीमा अधिकांश स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । पुस १७ गतेदेखि माघ...

प्रदेश १ मा थप १,१३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १ हजार १३५ जनामा कोरोना...

‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौंँ । युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो...

राष्ट्रकाे नामकाे प्रधान मन्त्रीकाे सम्बाेधन (पूर्णपाठ)

काठमाडाैँ । प्रधान मन्त्री शेरबहादुर देउवाले आफ्नाे नेतृत्वमा देशले सही दिशा लिइरहेकाे दाबी गरेका...

पत्रकार विश्वकर्माको निधनबारे पत्रकार महासंघले अध्ययन गर्ने

काठमाडौँ । पत्रकार एलबी विश्वकर्माको निधनका विषयमा नेपाल पत्रकार महासंघले अध्ययन गर्ने भएको छ...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ

महोत्तरी । स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र...