भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक

काठमाडौँ । सरकारले भिजिट भिसामा खाडीका देश र मलेसिया जान रोक लगाएको छ ।

कोरोनाको संक्रमण बढेपछि माघ १० गतेदेखि लागू हुने गरी यस्तो रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

भिजिट भिसामा खाडीका देश र मलेसिया पुगेर अलपत्र पर्ने गरेको गुनासो बढेपछि यस्तो निर्णय गरिएको मन्त्रालयले शुक्रबार विज्ञप्ति निकालेर जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *