समाचार
सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार गरिरहेको छः गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारले निजी क्षेत्रका प्रतिनिधिलाई अपराधी सरह व्यवहार...
मौद्रिक नीति लचिलो आउँछ, कसिलो गर्नुपर्ने कुनै कारण छैन: पूर्वगभर्नर (भिडिओ)
काठमाडौँ । पूर्वगभर्नर महाप्रसाद अधिकारीले मुलुकको समग्र आर्थिक आधारभूत अवस्था सबल रहेकाले आगामी मौद्रिक...
सरकारलाई लाइफभन्दा बढी लाइकको चिन्ता छ: गगन थापा
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई नागरिकको जनजीवनका समस्या समाधानभन्दा लोकप्रियताको बढी चिन्ता रहेको...
विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको छः माधव नेपाल (भिडिओ)
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव...
आनद्वारा द्रुत गतिमा परिवर्तन भइरहेको मिडिया र विज्ञापन व्यवसायबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल विज्ञापन संघ (आन) ले आफ्नो स्थापनाको ३६औँ वार्षिकोत्सवको मनाउने क्रममा आयोजित...
सरकारको लक्ष्य- कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने
मुस्ताङ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले कालिगण्डकी करिडोरअन्तर्गत कोरला सडकलाई पर्यटकीय...
मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन: अध्यक्ष श्रेष्ठ
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आगामी मौद्रिक नीतिप्रति निजी क्षेत्रको...
कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने
कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच आगामी शनिबार मैत्रीपूर्ण फुटबल...
खोटाङको सावाखोलामा पक्की पुल निर्माण सम्पन्न
खोटाङ । सावाखोलामा रु तीन करोड सात लाख ७३ हजार ५९८ को लागतमा मोटरकारलगायत...
मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु
जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग निर्माणले गति लिएको छ...
कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद: सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड
नुवाकोट । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले...
विश्वकप २०२६: प्रि-क्वाटरफाइनलमा सोमबार दुई बलिया टोलीको चुनौती
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) अन्तर्गत सोमबार बिहान दुई...
महासंघलाई सञ्चारमन्त्रीको आग्रह- रचनात्मक सुझावसहित संवादमा आउनू
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित...
ट्रकको फल्स बटमबाट गाँजा बरामद, दुई जना पक्राउ
एजेन्सी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-३ स्थित अजमरपट्टीबाट सशस्त्र प्रहरीले असार २० गते गाँजा...
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
एजेन्सी । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप समुदायस्तरमा फैलिने क्रम जारी...
ऊर्जा सङ्कटपछि भारतले तेल अन्वेषण विस्तार गर्ने
एजेन्सी । मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको...
वैदेशिक रोजगारीबाट फर्किएर पेडाबाट आत्मनिर्भर
सुनसरी । वैदेशिक रोजगारीमा ११ वर्ष बिताएका बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश साहले हाल पेडा...
कृषि मन्त्रालयको १०० दिन: नीतिगत सुधार र अन्तर्राष्ट्रिय सहकार्यमा जोड
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले नयाँ सरकार गठन भएपश्चतको आफ्नो १०० कार्य...
भावनात्मक कथासहित ‘गौँथली’को ट्रेलर सार्वजनिक, साउन १ बाट प्रदर्शन
काठमाडौँ । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा...
परराष्ट्र मन्त्रालयका १०० दिनः प्रभावकारी सेवा प्रवाहदेखि आर्थिक कूटनीति विस्तारसम्म
काठमाडौँ । वर्तमान सरकार गठनको १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई...

