स्वास्थ्य समाचार

काेराेना संक्रमणबाट पाेखरामा थप ४ जनाकाे मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पाेखरामा थप ४ जनाकाे मृत्यु भएकाे छ । 

क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिए निःशुल्क पाउने

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको लागि “अनलाइन आवेदन दिनुहोस्, निःशुल्क क्रेडिट कार्ड पाउनुहोस्” नारा...

डाेटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै

डोटी । आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज...

गोल्छा बने उद्योग वाणिज्य महासंघको १९ औं अध्यक्ष

काठमाडौं । शेखर गोल्छा नेपाल उद्योग वाणिज्य महासंघको १९ औँ अध्यक्ष बनेका छन् ।...

नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले लिए शपथ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका छन् । महासंघकी निवर्तमान...

मंगलबार थपिए १,७९० संक्रमित, थप २४ जनाको मृत्यु

मन्त्रालयका अनुसार आज (मंगलबार) थप १ हजार ७९० संक्रमित थपिएका छन् भने २ हजार...

कोरोना संक्रमणबाट पूर्वगाविस अध्यक्षको मृत्यु

विराटनगर । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पूर्व गाउँ विकास समिति (गाविस) अध्यक्षकाे मृत्यु...

स्टार र ह्याम्ससहित चार ल्याबलाई स्वास्थ्य मन्त्रालयले साेध्याे २४ घण्टे स्पष्टीकरण

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेभिडकाे १९ काे पीसीआर परीक्षण गर्ने स्टार र...

काेराेना संक्रमणबाट विदेशमा २९३ नेपालीको मृत्यु

काठमाडौं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट विदेशमा २९३ जना नेपालीकाे मृत्यु भएकाे गैरआवासीय नेपाली...

उपत्यकामा आज कति संक्रमित थपिए ?

काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा ९१७ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन्...

५ हजार बढी संक्रमित निको हुँदा थप १ हजार ६६९ जनामा संक्रमण पुष्टि

पछिल्लाे समय नेपालमा काेराेना भाइरस (काेभिड १९) संक्रमित हुनेकाे भन्दा निकाे हुनेकाे संख्या बढ्दाे...

काेराेना संक्रमित जनस्वास्थ्य अधिकृतको मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट जनस्वास्थ्य अधिकृतकाे मृत्यु भएकाे छ ।

कोरोना संक्रमणबाट वीपीमा झापाका एक पुरुषको मृत्यु 

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा झापाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ...

हालसम्म कोरोना संक्रमणका कारण वीपी प्रतिष्ठानमा १०८ जनाको मृत्यु

कोरोना संक्रमणका कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १०८ जनाको मृत्यु भएको छ ।...

चितवनमा कोरोना निको हुने ७७ प्रतिशत, ६१ बर्ष माथिका ५४ संक्रमितको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमणका कारण ६१ वर्ष माथिका मात्रै ५४ जनाको मृत्यु भएको...

नेपालमा काेराेना संक्रमित हुनेकाे संख्या घट्दै, ५ हजार बढी निकाे हुँदा १,९४५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा संक्रमित हुनेकाे भन्दा निकाे हुनेकाे संख्या दाेब्बर बढी छ ।

काेराेना संक्रमणबाट पाेखरामा एकैदिन सात जनाकाे मृत्यु

काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट पाेखरामा एकैदिन ७ जनाकाे मृत्यु भएकाे छ । मृत्यु...

‘सशस्त्र प्रहरीलाई फोहोर फाल्ने ठाउँमा मान्छे पिट्न होइन, सीमा सुरक्षामा खटाऔं’

काठमाडौं । काठमाडौंमा निस्केको फोहोर नुवाकोटको सिसडोमा लगेर फलिन्छ भन्ने त सबैले सुनेका नै...

काेराेना संक्रमणबाट वीपीमा सप्तरीकी ७१ वर्षीया वृद्धाको मृत्यु

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा थप...

हानका निवर्तमान अध्यक्ष शाक्यको काेराेना संक्रमणबाट मृत्यु

हाेटल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट...

1 2 72 73 74 147 148