उपत्यकामा आज कति संक्रमित थपिए ?
२०७७ मंसिर ७ गते

काठमाडौं । आज (आइतबार) काठमाडौं उपत्यकामा ९१७ कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गाैतमका अनुसार काठमाडाैंमा ७३३, भक्तपुरमा ५३ र ललितपुरमा १३१ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
आज देशभर १ हजार ६६९ जनामा संक्रमण पुष्टि भएकाे छ ।
२०७७ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित









