कला / संगीत

सञ्चारकर्मी तथा कलाकार चिरञ्जीवी सापकोटा अभिनित ‘दशैं आयो’ गीत बजारमा (भिडियोसहित)

काठमाडौं । नेपाली हिन्दुहरुको महान चाड दशैं तिहारलाई लक्षित गरेर गीतहरु धामाधम बजारमा आइरहेका...

सुमित्रा र रबिनको ‘पार्‍याे नि भुतुक्कै’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायक रबिन सापकोटा र लोकप्रिय गायिका सुमित्रा तामाङको आवाजमा सजिएको ‘पार्‍याे नि...

लोक स्टारका बिजेता शनी विश्वकर्माको ‘झुम्का झलक्कै’ बजारमा (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझी र लोक स्टारका बिजेता शनी विश्वकर्माको स्वरमा सजिएको...

नेपाली फिल्मकी पहिलो महिला संगीतकार शान्तिलाई जगदम्बाश्री पुरस्कार दिने निर्णय

काठमाडौं । चन्द्रप्रकाश बानियाँको उपन्यास ‘महारानी’ ले यस वर्षको मदन पुरस्कार पाउने भएको छ...

नेपाल स्टारको तेस्रो राउण्डमा ४८ प्रतिस्पर्धी छनाेट

काठमाडौं । नेपालको सबैभन्दा ठूलो रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण सुरु...

यलम्वर संगीत प्रतियोगिता : छैटौं संस्करण भर्च्यूअल रुपमा हुने

काठमाडौं । वार्षिक रुपमा सञ्चालन हुँदै आएको यलम्वर संगीत प्रतियोगिताको छैटौं संस्करणलाई अनलाईनमार्फत् विश्वव्यापी...

नायिकाकाे गायन माेह : कसकाे स्वरलाई-कति रूचाए दर्शकले ?

केही समययता हेर्ने हो भने गायिकिप्रति नायक/नायिकाकाे आकर्षण बढेको देखिन्छ भने गायक/गायिकाकाे चलचित्रतर्फ आकर्षण...

विक्रम परियार र समिक्षा अधिकारीको स्वरमा ‘बाचेको छु धन्न’ (भिडियाेसहित)

काठमाडौं । गायक विक्रम परियार र गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको लोक गीत...

किरणको लोकदोहोरी गीत ‘साईँली’ सार्वजनिक (भिडियाेसहित)

काठमाडौं । किरण गौतमको लोकदोहोरी गीत ‘साईँली’ सार्वजनिक भएको छ । डिएआर मुभिजको अफिसियल...

युट्युवमा विश्वभर तहल्का मच्चाएको गीत हेर्नुभयो ?

यतिखेर युट्युवमा एक कोरियन पप गीतले तहल्का मच्चाएको छ । युट्युवको इतिहासमै यो गीतले...

‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक (भिडियाे सहित)

काठमाडौं । मोडल तथा नायक ओबी रायमाझी अभिनित गीत ‘मेरो नशा नशामा तिमी…’ सार्वजनिक...

‘नेपाल आइडल सिजन ३’को फाइनल आज

काठमाडौं । नेपाल आइडल सिजन ३ को फाइनल आज हुँदैछ । देशका प्रमुख ६...

नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेको प्रति चलचित्रकर्मी महासंघको आपत्ति

धरान । धरानकी चर्चित नायिका रेखा लिम्बूको चरित्रहत्या गर्न खाेजेकोप्रति नेपाल चलचित्रकर्मी महासंघ प्रदेश...

‘हिमालयन अनलाइन ट्यालेन्ट रियालिटी शो २०२०’ अमेरिकामा

काठमाडौँ । हिमालयन म्युजिक एकेडेमीको आयोजनामा ‘हिमालयन अनलाइन ट्यालेन्ट शो प्रतियोगिता २०२०’ हुने भएको...

चर्चामा अमारुको ‘लजाएर’ (भिडियाेसहित)

काठमाडाैं । गायक अंकित अमारु श्रेष्ठको आवाजमा तयार भएको गीत हो ‘लजाएर’ । युट्युबमा...

डुएल डान्स प्रतियोगिता २०२० आयोजना हुँदै

काठमाडाैं । अमेरिकामा स्थापित ड्रिमर्सको ग्रुपको प्रस्तुतिमा ‘डुएल डान्स प्रतियोगिता २०२०’ को आयोजना हुने...

मिलन चाम्सकाे निर्देशनमा बनेकाे गीतमा आँचल र दयाहाङकाे राेमान्स (भिडियाेसहित

काठमाडाैं । चर्चित फिल्म निर्देशक मिलन चाम्सको निर्देशनमा बनेकाे ‘त्यो तिमी हउ’ बोलको गीति...

‘सिन्धुलीको जुनारै रसिलो’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । स्मृति गौतम र लोकेन्द्र तामाङको स्वर रहेको ‘सिन्धुलीको जुनारै रसिलो’ लोक दोहोरि गीत...

नीता पनि अब गायिका, ‘गणेश भजन’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नायिका नीता ढुंगानाले ‘गणेश भजन’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।...

‘भाइरल गायक’ दुर्गेशको ‘आलुजस्तो गायक’ सार्वजनिक

काठमाडौं । ‘भाइरल गायक’ दुर्गेश थापाले ‘आलुजस्तो गायक’ गीत सार्वजनिक गरेका छन् । गीत...

1 2 46 47 48 73 74