केकी अभिनित ‘सुनसान मन’ सार्वजनिक (भिडियो)

काठमाडौँ । गायिका रानी शाक्यको गीत ‘सुनसान मन’ सार्वजनिक भएको छ।

गीतमा राजेश शाक्यको शब्द तथा ओम कर्माचार्यको सङ्गीत रहेको छ।

केकी अधिकारी अभिनित भिडियो मदन घिमिरेले निर्देशन गरेका हुन्। काठमाडौँ, धुलिखेल, दोलालघाटलगायतका स्थानमा छायाङ्कन गरिएको भिडियोमा रामेश्वर हुमागाँइको छायाङ्कन, प्रेम शर्माको सम्पादन रहेको छ ।

प्रतिक्रिया