सुदिप र समिक्षाको ‘मायाले इशारा’ सार्वजनिक

काठमाडौँ । सुदिप कुवरको नयाँ गीत ‘मायाले इशारा’ सार्वजनिक भएको छ । उनको शब्द, संगीत रहेको गीतमा उनलाई स्वरमा समिक्षा अधिकारीले साथ दिएकी छन् । रामजी लामिछानेले निर्देशनगरेको गीतमा ओवि रायमाझी, अंजली अधिकारी, सुदिप कुवर र समिक्षा अधिकारीको अभिनय रहेको छ । मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया