फूल भन्दा कोमल (भिडियो)

‘फूल भन्दा कोमल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । ओम सुनारको शब्द तथा सङ्गीत रहेको गीतमा एलिना चौहानको स्वर छ । भिडियोमा प्रियंका कार्की र विकेश शाहीले अभिनय गरेका छन् । भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । हेरा कुमार शाहीले निर्माण गरेको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ । भिडियोमा कृष्ण पाण्डेको छायाङ्कन, सुशान्त बस्नेतको सम्पादन छ ।

प्रतिक्रिया