जलनको ‘भ्यालेन्टाइन डे’

काठमाडौँ । भ्यालेन्टाइन डेको छेको पारेर मिलन जलनले माया प्रेमको गीत सार्वजनिक गरेका छन् । ‘भ्यालेन्टाइन गीत’ मा उनकै शब्द, सङ्गीत रहेको छ । भिडियोमा यानेथ मोरेनो (डिस्टिन्टोग)ले अभिनय गरेकी छन् । याम लिम्बुको निर्देशन गरेको भिडियोलाई सागर रानाले सम्पादन गरेका छन् । जलनको शब्द सङ्गीतको गीत ‘जमाना खराब र हल्का हल्का ’ बोलको एक समय चर्चामा थियो ।
https://www.youtube.com/watch?v=U-aun7ngEGA&feature=emb_logo

प्रतिक्रिया